‘राजमहल’को औपचारिक घोषणा

December 22, 2023 at 07:27 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘राजमहल’ बन्ने भएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्म बनाउने औपचारिक घोषणा गरेको हो। रमेश उप्रेती, आँचल शर्मा, सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारीको मुख्य भूमिका रहने छ।  मोडल तथा टिकटकर सिम्रन पन्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...