काठमाडौं– निर्देशक घनश्याम लामिछानेले यही मंसिर ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने आफ्नो फिल्म ‘अग्निदहन’ लाई आफूले व्यवसायिक हिसाबले नबनाएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनी भन्दै थिए– ‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौं ।’ यो फिल्म साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर तयार पारिएको । फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरुले फिल्म बनाएको बताए । उनको भनाइ छ– ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...