काठमाडौं- दक्षिण भारतीय तथा बलिउडका फिल्मका अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व–दीर्घ’ मा अभिनय गरेका रावत आइतवार साँझ नेपाल आइपुगेका हुन् । रावतसंग उनकी श्रीमती कल्याणी पनि फिल्मका लागि नेपाल आएकी छिन् । रावत र कल्याणी नयाँ बानेश्वरस्थित पाँच तारे होटलमा बसेको जानकारी गराइएको छ । ‘ह्रस्व दीर्घ’ का लागि नेपाल आएका रावतले यो फिल्म प्रदर्शन भैरहेका सिनेमा हलहरुमा पुगर दर्शकसंग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । चार दिनको काठमाडौं बसाईका क्रममा रावतले पत्रकार सम्मेलन, मिडिया इन्टरभ्यू पनि गर्ने कार्यक्रम रहेको छ । विभिन्न भारतीय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...