काठमाडौं– अभिनेत्री नीता ढुंगानाको बहुप्रतिक्षित फिल्म ‘ह्रस्व–दीर्घ’ गत कार्तिक ३० गते शुक्रवारदेखि देशका सम्पूर्ण सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मले पहिलो दिनको प्रदर्शनमा नै दर्शकबाट अपार माया पाउन सफल भएको थियो । यो फिल्मले शुक्रवार तथा शनिवार आक्रमक व्यापार गरेको थियो भने आइतवार यो रफ्तारमा केहि कमि आएको थियो । यद्यपि, सोमवार सरकारले अचानक घोषणा गरेको सार्वजनिक विदाका कारण आ–आफ्नो कार्यालय पुगिसकेका कर्मचारीहरु अचानक सिनेमा हलतिर मोडिए । फलस्वरुप, काठमाडौंका अधिकांश सिनेमा हलहरुमा प्रदर्शन भैरहेको ‘ह्रस्व–दीर्घ’ ले सोच्दै नसोचेको दर्शकको साथ पायो । सोमवार समेत फिल्म हलहरु खचाखच भरिए । सरकारले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...