‘सत्या’ को ट्रेलरमा एक्शन र लभ

November 18, 2024 at 11:03 AM
1 min read

काठमाडौं- एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार सिटी स्क्वायर मल, सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो ट्रेलरमा एक्शनलाई बिशेष जोड दिइएको पाइन्छ । बिकास थापा मगरको प्रस्तुति रहेको फिल्ममा राज कालाखेती,प्रिया शर्मा,करणसिंह बोहरा,बिकास थापा मगर,वर्षा थिङ,सुमन खत्री,तेजा ऐर,ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलर लञ्ज प्रोग्राममा निर्देशक आलेमगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भए तापनि समयसान्दर्भीक रहेको बताए । प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले फिल्मका हिरोइन तथा केही ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...