‘राजमहल’मा रमेश उप्रेती, सलोन बस्नेत र आँचल शर्मा

December 22, 2023 at 07:17 AM

दरबारको कथामा फिल्म ’राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार काठमाडौमा प्रेसमिट गर्दै मुख्य कलाकारहरु सार्वजनिक गरिएको हो । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्म राजमहल मा रमेश उप्रेती, सलोन बस्नेत र आँचल शर्माको मुख्य भूमिका रहनेछ । फिल्ममा मोडल सिम्रन पन्त र मिस पविले पनि यसै फिल्म बाट अभिनयमा डेब्यु गर्दैछन् । फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...