‘ह्रस्व–दीर्घ’ को सिनेमाटोग्राफीको उच्च लेभलले सबैभन्दा बढी मन छोएको छ’: विपना थापा, अभिनेत्री

November 18, 2024 at 10:50 AM

काठमाडौं– शुक्रवारदेखि प्रदर्शनमा आएको अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व–दीर्घ’ व्यवसायिक सफलताको मार्गमा अघि बढेको छ । सोमवार पनि दर्शकले यो फिल्मलाई उत्तिकै साथ दिएका रिपोर्टहरु कलाकर्मीले प्राप्त गरिरहेको छ । फिल्म प्रदर्शनमा आउनुअघि केही दिनअघि यूट्युबमार्फत सार्वजनिक भएको फिल्मको एउटा गीत ‘भगवान नै आमा हुन्…’ टिकटक लगायतका प्लेटफर्ममा भाइरल भैरहेको बेला फिल्मको क्लाइमेक्स, छायांकन, कलाकारको अभिनय, द्वन्द आदि विधाको खुलेर प्रशंसा गरिएको छ । यसैबीच, यही फिल्मबाट झण्डै डेढ दशकपछि नेपाली फिल्ममा कमब्याक गरेकी अभिनेत्री विपना थापा अहिले आकर्षणको केन्द्र बनेकी छिन् । अभिनेता हरिहर अधिकारीकी आमाको भूमिकामा प्रस्तुत भएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...