विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको फिल्म ’सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ’लभ स्टेशन’, ’साङ्लो’, र पछिल्लो रिलिज फिल्म ’रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धन गरिएको टिमले जानकारी गराएको हो । कलाकार शाहलाई अनुबन्धन गरिएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको छ । फिल्ममा शाहको भूमिका बारे केही पनि खुलाइएको छैन् । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...