नीताको फिल्मले २ करोड कमायो, प्रदीप रावत हल जाँदै

November 18, 2024 at 10:31 AM

नीता ढुंगाना निर्मित ‘ह्रस्व दीर्घ’ले दुई दिनमा दुई करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रबार देशब्यापी ८० लाख ग्रस र शनिबार १ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी वितरक मनोज राठीले दिएका छन् । उनका अनुसार फिल्मले आइतबार पनि उत्साहजनक कलेक्सन गरेको थियो । अर्पझट सार्वजनिक बिदा पर्दा ह्रस्व दिर्घ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...