‘सत्या’ को ट्रेलरमा एक्शन र लभ

November 18, 2024 at 10:33 PM

काठमाडौं । यही मंसिर १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सत्या’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको आइतबार सिटी स्क्वायर मल, सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । मिलन आलेमगरको निर्देशनमा निर्माण भएको यो चलचत्रको साढे दुई मिनेट लामो टे«लरमा एक्शनलाई विशेष जोड दिइएको छ । विकास थापामगरको प्रस्तुति रहेको चलचित्रमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...