समाज परिवर्तनका लागि अग्निदहन : निर्देशक

November 18, 2024 at 10:23 PM

काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अग्निदहन’ले सोमबार पत्रकारसँग अन्तक्रिया गरिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले रिलिजको छेकोमा पत्रकारसँग अन्तक्र्रिया गरेको हो । चलचित्र प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मूलन गराउन आफूहरूले चलचित्र बनाएको बताउनुभयो । ‘समाजमा बोक्सी छैन भन्ने सन्देश

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...