‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु

November 19, 2024 at 06:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए । सिनेमाको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । सिनेमाको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...