को मान्छे कस्तो बिरामी छ भन्ने कुरा दिमागले बुझ्न नसकेपछि ‘बोक्सी’लगायतका आरोप लगाइन्छ – प्रकाश घिमिरे

November 19, 2024 at 07:46 AM

रंगखबर, काठमाडौँ:  कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् । प्रकाशका अनुसार उनी ‘घामपानी’को सुटिङ गरेर फर्किएपछि ‘अग्निदहन’मा जोडिएका हुन् । ‘सुटिङ सकेर फर्किएपछि निर्देशक घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...