काठमाडौं- अभिनेता विपीन कार्कीलाई एउटा भर्सटाइल कलाकार भनेर चिनिन्छ । विपीन कार्कीले त्यस्ता धेरै भूमिका निर्वाह गरेका छन्, जसको प्रशंसा आज पनि भइरहेको छ । यसैबीच अभिनेता कार्कीकै मुख्य भूमिका रहेको नेपाली फिल्म ‘तेल भिसा’ यही मंसीर ७ गते शुक्रवारदेखि प्रर्दशनमा आउँदै छ । यो फिल्ममा विपीनलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । यो फिल्ममा विपीन बुबा र छोरा दुवै पात्रमा देखिएका छन् । त्यसैले पनि विपीनका लागि यो फिल्म अन्य भन्दा विशेष रहेको छ । त्यसो त प्रारम्भमा फिल्मको प्रस्ताव आउँदा विपिनलाई छोराको भूमिकाका लागि मात्र भनिएको थियो, तर जब फिल्ममा बुबाको चरित्रका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...