ह्रस्व दीर्घ: चार दिनमा ३ करोड ६५ लाख कलेक्सन

November 19, 2024 at 05:07 PM

काठमाडौं – गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ले सोमबारसम्म चलचित्रले कूल ३ करोड ६५ लाख कमाएको बताइएको छ । वितरक तथा निर्माताले मङ्गलवार सार्वजनिक गरेको रिपोर्टअनुसार यो चलचित्रले उत्साहप्रद व्यापार गरेको हो । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनको शोकमा सरकारले सोमबार अचानक सार्वजनिक बिदा दिएपछि कार्यालय पुगेका धेरै कर्मचारीहरू हल पुगेका थिए । यसबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...