‘सत्यवीर’को शीर्ष भुमिकामा प्रकाश शाह

November 19, 2024 at 05:04 AM

काठमाडौं । विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्ध भएका छन् । ‘लभ स्टेशन’, ‘साङ्लो’, र पछिल्लो रिलिज फिल्म ‘रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्ध गरेको निर्माण टिमले जानकारी गराएको छ । आफ्नो प्रमुख अभिनय रहेका पछिल्ला सबै फिल्ममा भर्सालिटी दिएका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...