काठमाडौं- कुन फिल्म चल्छ र कस्तो फिल्म चल्छ भन्ने मेकरलाई पनि थाहा हुँदैन । त्यसैले पहिलो दिन नै हलबाट उत्रिने फिल्म र करोडौँ कमाउने सिनेमामा पनि कलाकार, निर्देशक र निर्मातामा उत्तिकै आशा हुन्छ । यही कारण आफ्नोतर्फबाट सक्दो मेहनत निर्माणपक्षले हलमा फिल्म आउँदको दिनसम्म गर्छन् । तर, यति हुँदा हुँदै पनि जनताको घरघरका कथा भन्ने फिल्म दर्शकले मन पराउने सम्भावना भने उच्च हुन्छ । हरेक व्यक्ति र परिवारसँग नजिकको कथामा बन्ने फिल्मलाई दर्शकले मन पराउँछन् । यो भने यसअघि रिलिज भएका फिल्मले पनि पुष्टि गरिसकेका छन् । यस्तै घरघरका कथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...