बडी सेमिङका कारण वर्षा भोकै हुने अवस्थामा

November 20, 2024 at 07:41 AM
1 min read

काठमाडौं- वर्षा राउत अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । ‘तेस भिसा’ फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउन लागेको छ । उनी अहिले प्रदर्शनको तयारीमा रहेको यो फिल्मको प्रमोशनमा व्यस्त छिन् । यहि क्रममा वर्षा विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता दिइरहेकी छिन् । फिल्म सम्बन्धि प्रश्न सोध्ने क्रममा वर्षालाई उनको शारीरिक बनावटका बारेमा पनि प्रश्न सोधिएको थियो । जसले गर्दा बारम्बार वर्षाले बडि सेमिङको पीडा भोग्नु परिरहेको पनि छ । यस बारेमा बोल्दै वर्षा भन्छिन् – ‘मोटि हुनु नराम्रो भन्ने चलन फिल्म क्षेत्रमा मात्र नभइ समाजमा पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...