काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डाक्टर आयुष्नोभा ढुंगानाले गर्ने भएकी छन् । शर्म अल शेखमा नोभेम्बर २१देखि आयोजना हुने प्रतियोगीताका लागि उनी केही दिनपछि इजिप्ट उड्नेछिन् । ५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगीताको उनी नेपालको एक्लो प्रतिनिधि हुन् । प्रतियोगीताका लागि उनले राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तीको प्रतिक परेवाको […]
The post मिस इन्टरकन्टिनेन्टलमा डा. आयुष्नोभा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...