काठमाडौं– चलचित्र विकास बोर्डले बुधवार ७२ जना चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । परिचयपत्रको लागि आवेदन दिएका २०४ जना चलचित्रकर्मीमध्ये विशिष्ट छनौट समितिले ७२ जनाको नाम छनौट गरेको हो । बुधवार सुचना, सचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ तथा संचार सचिव राधिका अर्यालको आतिथ्यतामा आयोजित एक विशेष समारोहमा कलाकारहरुलाई उक्त परिचयपत्र हस्तान्तरण गरिएको छ । विशिष्ट श्रेणीको चलचित्रकर्मीको छनोटका लागि चलचित्र विकास बोर्ड सदस्य राजु खत्री क्षेत्रीको संयोजकत्वमा छनौट समिति बनाइएको थियो । केहि समय यो समितिको संयोजकमा खेतुलाल बुढाथोकि समेतले कार्य गरेका थिए । परिचयपत्र प्राप्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...