काठमाडौं– देशको हालको समसामयिक परिस्थितिमा आधारित भएर नयाँ नेपाली फिल्म ‘महागठबन्धन’ निर्माण हुने घोषणा गरिएको छ । वरिष्ठ निर्देशक सुवर्ण थापाद्वारा निर्देशन गरिने यो फिल्मको स्क्रिप्ट नेपाली फिल्म क्षेत्रको स्थापित लेखक ब्रजेश खनाल लेखिरहेका छन् । यो फिल्ममा नेपाली फिल्म क्षेत्रका विशिष्ट अभिनेताहरुले अभिनय गर्दैछन् । फिल्मको प्रमुख भूमिकामा अभिनेता निखिल उप्रेती रहने निर्माण पक्षले कलाकर्मीलाई जानकारी गराएको छ । अभिनेता उप्रेतीसंगै फिल्ममा अभिनेत्री वर्षा शिवाकोटीको पनि प्रमुख भूमिका रहने छ । यो फिल्ममा कलाकार निर्मल शर्माको समेत महत्वपूर्ण भूमिका रहने छ । फिल्मका अन्य कलाकार तथा प्राविधिक पक्षका बारेमा केही ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...