काठमाडौं– भोलि मंसिर ७ गते अर्थात शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘तेल भिसा’ को अग्रीम बुकिङ खुला गरिएको छ । शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको यो फिल्मले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शो पाएको छ । फिल्मको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो तथा मोफसलमा पनि २५ शो उपलब्ध गराएको छ । यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो, वान सिनेमाजले ७ शो, एफक्युबले ६ शो, बिग मूभिजले ४ शो, बिएसआर मूभिजले ३ शो, रञ्जना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...