प्रिमियर शोमा रुचाइयो बोक्सी प्रथाविरुद्धको अभियान ‘अग्निदहन’

November 21, 2024 at 07:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते भोलि शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘अग्निदहन’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको थियो । प्रिमियरमा सिनेमा हेरेपछि अधिकांश सिनेमाकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । बरिष्ठ लोक गायक तथा निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता सिनेमा अझै धेरै बन्नु पर्ने बताए । राजनीतिकर्मी शंकर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...