दुई वर्षको काम ६ महिनाभित्र गर्छु : दिनेश डीसी

November 21, 2024 at 01:44 PM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन्। यस वर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डीसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गरे। अध्यक्ष डीसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...