‘महागठबन्धन’ बन्ने

November 21, 2024 at 10:53 PM

काठमाडौं । चलचित्र ‘महागठबन्धन’ बन्ने भएको छ । सुवर्ण थापाको निर्देशनमा बन्ने यो चलचित्रको स्क्रिप्ट ब्रजेश खनालले लेखिरहनुभएको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता निखिल उप्रेती र वर्षा शिवाकोटी देखिनुहुने निर्माणपक्षले जनाएको छ । चलचित्रमा कलाकार निर्मल शर्माको समेत महत्वपूर्ण भूमिका रहने जनाइएको छ । चलचित्रका अन्य कलाकार तथा प्राविधिक पक्षका बारेमा केही समयपछि विस्तृत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...