सन्तोष सेनको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन सुरु

November 22, 2024 at 05:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सन्तोष सेनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन आज पूर्वी नेपालको मोरङ्गबाट सुरु गरिएको छ । दशैं, तिहार र छठको ब्रेक पश्चात दोस्रो चरणको छायांकन सुरु गरिएको निर्देशक तथा निर्माता सेनले बताए । यही सेड्युलमा सिनेमाको सम्पुर्ण छायांकन प्याकअप गरिने निर्देशक सेन बताउँछन् । नेपाली र भारतीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...