काठमाडौं– लामो समयदेखि फिल्म निर्माण तथा अभिनयको क्षेत्रमा सक्रिय रहँदै आएका चलचित्रकर्मी रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सरकारका मन्त्री बन्ने भएका छन् । राणालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयका अनुसार नेपाली कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई मन्त्री पदका लागि सिफारिश गरिएको छ । प्रवक्ता पाण्डेयका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । यसअघि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिबार (राणा) थापाको नामअघि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...