देश खतमको पछाडि सबै नेपालीको हात छ: रमेश उप्रेती

December 24, 2023 at 05:10 AM

काठमाडौँ।पछिल्लो समय दरबार हत्याकाण्डको विषयमा दिएको वक्तव्यलाई लिएर चर्चामा रहेका अभिनेता रमेश उप्रेतीले राजनीतिक वितृष्णा पोखेका छन् । फेसबुकमा एक पोस्ट गर्दै उनले नेपाल खत्तम हुनुमा सबै नेपालीको हात रहेको बताएका छन् । उनले नेपालका कुनै पनि नेतालाई यो देशको माया नभएको लेखेका छन् । सबैले पैसा, शक्तिको मात्र पछि लागेको र जनतालाई बेवकुफ बनाइरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...