चित्राकी ‘ट्विस्ट’ र ‘मसला’ शुभेक्षा

December 24, 2023 at 04:57 AM
1 min read

काठमाडौँ।यही पौष २७ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘चित्रा’मा ‘मिस नेपाल-२०१२’की सेकेन्ड रनर अप शुभेक्षा खड्का प्रमुख भूमिकामा छिन् । उनले सो चलचित्रमा आफू फ्रेस पात्र रहेको, जसले चलचित्रमा रमाइलो ल्याउने काम गर्ने बताएकी छन् । सञ्चारमाध्यमहरूसँगको कुराकानीमा उनले बाबु छोरीको कथा देखाउन खोजिएको चलचित्रमा आफूले ‘मसला’को काम गरेको र त्यसले ‘ट्विस्ट’ सिर्जना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...