बैशाख २६ मा विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ रिलिज घोषणा

November 26, 2024 at 06:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘ऊनको स्वीटर’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको आगामी बैशाख २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाको सार्वजनिक पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी समातेका छन् । पोस्टरमा मन्द मुस्कानमा मिरूनालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...