काठमाडौं– नेपाली फिल्मका स्थापित भिजुअल एडिटर (दृष्य सम्पादक) नविन निरौलालाई पुत्रिशोक परेको छ । उनकी छोरी नौ वर्षीया सम्पदा निरौलाको उपचारको क्रममा भारतको चेन्नईस्थित एक अस्पतालमा मंगलवार विहान दुखद निधन भएको हो । फिल्म ‘सतीदेवी’ का निर्देशक तथा सम्पादक निरौलाका निकटका साथी सञ्चारकर्मी लक्ष्मण सुवेदीले सम्पदाको निधन एनिमिया फेन्कोनी नामक दूर्लभ रोगका कारण भएको जानकारी गराएका छन् । यो अत्यन्त दूर्लभ रोग लागेपछि बोन म्यारो ट्रान्सप्लान्ट गरिन्छ । यसका लागि सम्पदालाई उनकी आमा सपना निरौला तथा परिवारका सदस्यहरुले करिव दुई महिनाअघि चेन्नई लगेका थिए । चेन्नईको सिएमसी अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...