काठमाडौं– अभिनेत्री पूजा शर्मा अहिले फुर्सदमा छिन् अर्थात उनी कुनै फिल्ममा व्यस्त छैनन्, आफ्नो रेष्टुराको काममा त उनी सधैं व्यस्त नै रहन्छिन् । पछिल्लो फिल्म ‘रावायण’ को अकल्पनीय असफलतापछि पूजाले अहिले फिल्मबाट केहि समय विश्राम लिएकी हुन् भन्दा फरक नपर्ला । यद्यपि, पूजाको अबको इन्ट्रि भने भव्य हुनसक्ने कुरामा पूजाका फ्यानहरुसमेत ढुक्क छन् । फिल्ममा व्यस्त नभएर के भने त ? पूजा सामाजिक सञ्जालमार्फत भने आफ्ना फ्यानहरुसँग टचमा नै रहन्छिन् । उनी आफ्ना हरेक गतिविधिको जानकारी पनि आफ्ना फ्यानहरुसँग शेयर गरिरहेकी हुन्छिन् । यद्यपि, पूजा आफू भने भारतीय अभिनेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...