पुस ५ मा सर्‍याे ‘बम बहादुर’, टिजर सार्वजनिक

November 27, 2024 at 07:34 AM
1 min read

काठमाडौँ- फिल्म ‘बम बहादुर’ आगामी पुष ५ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको टिजरसँगै पुस ५ लाई नयाँ मिति घोषणा गरेका हुन्। यसअघि फिल्म गत कार्तिक ३० मा प्रदर्शन हुने भनिएको थियो। अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म भारतको दार्जिलिङमा भएको गोर्खा ल्याण्ड आन्दोलनको विषयमा आधारित छ। फिल्म जोन राईले निर्देशन गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...