कस्तुप पन्तको लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’ सार्वजनिक, पती-पत्नीबिच धोका र पीडाको कथा

November 27, 2024 at 06:49 AM
1 min read

काठमाडौं – सारथि म्युजिकले ‘बिर्से हुन्छ मलाई’ शीर्षकको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेको छ । कस्तुप पन्त र शान्तिश्री परियारको स्वरमा रहेको यस गीतमा कस्तुप पन्तकै शब्द र सङ्गीत समावेश छ । गीतले प्रेममा धोका खाएका पति-पत्नीको मनोभावलाई प्रस्तुत गरेको छ, जहाँ एक अर्कामा आरोप-प्रत्यारोप गरिरहेका छन् ।  यसको भिडियोमा पत्नीले बच्चा जन्माउने कुरा गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...