कीर्तिमानी अभिनेता विजय बरालले सुरु गरे ‘लाज शरणम्’को छायाङ्कन

November 27, 2024 at 06:15 AM

काठमाडौं – कीर्तिमानी नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का प्रमुख अभिनेता विजय बरालले अर्को चलचित्र ‘लाज शरणम्’को छायाङ्कन सुरु गरेका छन् । फागुन १४ गते (महाशिवरात्रि) मा प्रदर्शन गर्ने लक्ष्य राखिएको यस चलचित्रको दोस्रो चरणको छायाङ्कन काठमाडौंको माइतीघरस्थित खाद्य गोदाममा भइरहेको छ । पहिलो चरणमा डोल्पाको ठूलीभेरी नगरपालिकाको दूरगाउँमा छायाङ्कन गरिएको थियो । ‘लाज शरणम्’लाई चर्चित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...