विपिनका लागि विशेष बनेकी वर्षा

November 28, 2024 at 07:17 AM
1 min read

काठमाडौं- अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको जोडि दिन प्रतिदिन भव्य रुपमा जम्दै गइरहेको छ । ‘तेल भिसा’ को सफल प्रदर्शन भइरहेको समयमा विपिन र वर्षा पुनः अर्को फिल्ममा जोडिको रुपमा देखिने भएका छन् । यो जोडि तुलसी घिमिरेको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पहाड’ मा पनि देखिने भएको छ । रिलमा श्रीमान् र श्रीमती बनेर दर्शकका मनमा बस्न सफल यो जोडिले तेल भिसाभन्दा अगाडि पनि पाँच वटा फिल्ममा एक साथ काम गरिसकेका छन् । जसमध्ये फिल्म गोपिमा मात्र यी दुई जोडिको रुपमा देखिएका थिएनन्, बाँकी फिल्ममा उनीहरू जोडीको रुपमा छ्न् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...