‘पुष्पा २: द रुल’ ले तोड्यो रेकर्ड, चल्नेछ ३ घण्टा २१ मिनेट

November 28, 2024 at 07:41 AM

आइकनिक स्टार अल्लु अर्जुन अभिनीत बहु प्रतीक्षित भारतीय चलचित्र ‘पुष्पा २: द रुल’ ले प्रेक्षकहरूमा ठूलो उत्साह सिर्जना गरिरहेको छ । आगामी साताबाट रिलिज हुने तयारीमा रहेको यस चलचित्रको रनटाइमले पनि चर्चा पाएको छ । भारतीय मिडियाको पछिल्लो रिपोर्टका अनुसार, यो चलचित्रको रनटाइम पहिलो भागभन्दा लामो हुने पुष्टि भएको छ । ‘पुष्पा २: द रुल’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...