गोरखामा छायांकनरत ‘जुन-किरी’ काे मुख्य भूमिकामा सुरज र लक्ष्मी

November 28, 2024 at 11:11 AM
1 min read

काठमाडौँ- गुरुङ समुदायको कथामा आधारित फिल्म ‘जुन-किरी’ को दोस्रो चरणको छायांकन गोरखामा भइरहेको छ।गोरखाको सिरानचोकस्थित नाथ मण्डलीमा छायांकन भइरहेको फिल्मका लेखक तथा अभिनेता सुरज तमुले जानकारी दिए। उनकाअनुसार यही मंसिर १५पछि फिल्मको छायांकन सकिनेछ। फिल्म सिनेमाटोग्राफर योगेश दाहालले खिचिरहेका छन्। गत असोज १५ देखि सुरु भएको छायांकन पहिलो चरणकाे काम  टिमले दसैँ अघि सकाएको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...