अञ्जना र प्रविणको ‘डोरी’को आइतबारबाट छायाँकन सुरु

November 28, 2024 at 01:00 PM

फिल्म ‘डोरी’को बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस चलचित्रले नेपाली फिल्ममा नयाँ कथा र शैली पस्कने तयारी गरेको छ । मुहूर्त कार्यक्रममा फिल्मका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति रहेको थियो । अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...