‘डोरी’को शुभमुहूर्त, आइतबारदेखि छायांकनमा

November 28, 2024 at 10:39 PM

ललितपुर । चलचित्र ‘डोरी’को शुभमुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति थियो । अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बांगदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायत कलाकारले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...