काठमाडौं । तीन सांगीतिक व्याण्ड ‘कुमा सागर एण्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एण्ड द कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुनेछ । नेपाल टुरको प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) हो । झिल्के एण्ड द […]
The post देश घुम्दै तीन व्याण्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...