गायक बद्री पङ्गेनीकी छोरी बिहानी अभिनयमा

November 29, 2024 at 08:33 AM

काठमाडौं – लोकप्रिय गायक बद्री पङ्गेनीकी छोरी बिहानी पङ्गेनीले अभिनयमा डेब्यु गरेकी छन् । उनले हालै सार्वजनिक भएको १६ मिनेट लामो साङ्गीतिक चलचित्र ‘कन्या राशि’मा मुख्य भूमिकामा अभिनय गरेकी छन् । यो चलचित्रले हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम कथा मार्फत धार्मिक र सामाजिक भ्रातृत्व तथा सहिष्णुताको सन्देश दिन खोजेको छ । बिहानी पङ्गेनी हाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...