‘बाटो: रोड टु डेथ’: एमाजन प्राइमसहित विभिन्न ओटीटीमा स्ट्रिमिङ

November 30, 2024 at 07:16 AM
1 min read

काठमाडौं- नेपाली फिल्म क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ । आफ्नो उत्कृष्ट प्रोजेक्टहरूमार्फत विश्वभर नेपाली कथा पुर्याउने लक्ष्यसहित अगाडि बढिरहेको यो कम्पनीले हालै आफ्नो फिल्म ‘बाटो: रोड टु डेथ’ लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ । गत गत जेठ ३२ गते नेपालका सिनेमा हलमा प्रदर्शन भएको यो फिल्म एमाजन प्राइम भिडियो, ट्युबी तथा बुक माई शो स्ट्रिममा स्ट्रिमिङ भएको हो । एमाजन प्राइम भिडियोमा युरोप र अमेरिकाका दर्शकका लागि उपलब्ध छ भने निःशुल्क स्ट्रिमिङ सेवा प्रदान गर्ने ट्युबीमा पनि युरोप र अमेरिकामा यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...