काठमाडौँ । बिगत लामो समयदेखी क्यानडामा बस्दै आएका गायक बुद्धि अधिकारीले नयाँ गीत जेजे माग्छौं माग सार्वजनिक गरेको केहि समयमै युट्युवको संगीत तर्फको ट्रेन्डिङको १८ औं स्थानमा आउन सफल भएको छ । गीतमा बुद्धिसँगै शान्तिश्री परियारको स्वर छ । गीतमा लय, शब्द राजकुमार बगरको रहेको छ भने संगीत संयोजक केशब बडुले गरेका छन् । गीतको […]
The post बुद्धिले ल्याए जे जे माग्छौ माग appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...