‘शाम्बाला’लाई ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’

December 1, 2024 at 05:01 AM

काठमाडौं – नेपाली चलचित्र ‘शाम्बाला’ले नेपाली चलचित्रको इतिहासमा पहिलो पटक एसिया प्यासिफिक स्क्रिन अवार्ड्स मा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ प्राप्त गरेको छ । प्रतिष्ठाको आधारमा यो अवार्डलाई ‘एसियन अस्कर’को रूपमा पनि व्याख्या गरिन्छ । अस्ट्रेलियामा आयोजित भव्य समारोहमा निर्देशक मीनबहादुर भामले यो प्रतिष्ठित पुरस्कार ग्रहण गरेका हुन् । पुरस्कार प्राप्त गरेपछि उनले खुसी व्यक्त गर्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...