काठमाडौं । गायक शिव परियारको स्वरमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको स्याड गीत रिलिज भएको छ। जीएम दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा नायिका आश्मा गिरि र मोडल अनुप जंग थापा (विचित्र)को अभिनय रहेको छ। प्रेमी बीच माया प्रेम र शंकाले जीवनमा पर्ने उतार चढावलाई समेटेर बनाइएको गीत निकैनै मर्मस्पर्शी रहेको छ। संचारकर्मी त्रिसा […]
The post तिमीलाई अझै धर्म लाग्छमा आश्मा र अनुप appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...