काठमाडौं– टिकटकर हुँदै म्युजिक भिडियो क्विनसम्म बन्न सफल अभिनेत्री हुन् गरिमा शर्मा । दर्जनौं लोकप्रिय गीतहरुका म्युजिक भिडियोमा अभिनय गरेपछि उनले नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’ बाट फिल्ममा डेब्यू गर्ने यी अभिनेत्री छोटा समयमै अभिनेत्रीको रुपमा स्थापित हुन सफल भएकी छिन् । ‘लण्डन टु पेरिस’ व्यवसायिक रुपमा सफल हुन नसके पनि गरिमाको अभिनय भने धेरैको आँखामा बस्यो । त्यसपछि गरिमाले अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा पनि अभिनय गरिन् । यो फिल्ममा उनले नीताकी बहिनीको भूमिका निर्वाह गरेकी छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...