साङ्गीतिक लघु चलचित्र ‘कोठा’: गाउँबाट सहर यात्राको मार्मिक कथा

December 1, 2024 at 07:04 AM

काठमाडौं – आर्ट घरको निर्माणमा तयार भएको साङ्गीतिक लघु चलचित्र ‘कोठा’ शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । भीष्म जोशीको कथा तथा कन्सेप्टमा तयार यस चलचित्रले काठमाडौंमा डेरा गरेर भविष्य खोजिरहेका युवा र उनको मनोविज्ञानलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । चलचित्रले सपना बोकेर काठमाडौं छिरेको एक ग्रामीण युवकको सङ्घर्षलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...