शिव परियारको भावुक गीत ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक

December 1, 2024 at 06:37 AM

काठमाडौं – गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक भएको छ । जी. एम. दिपु दीपेन्द्रको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले प्रेमीहरूबीचको माया, प्रेम र शङ्काका उतारचढावलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । सञ्चारकर्मी समेत रहेकी त्रिसा केसीको निर्देशनमा तयार पारिएको यस गीतको शब्द जी. एम. दिपु दीपेन्द्रले लेखेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...