‘जन्ते बाख्रो’को मुख्य भूमिकामा गरिमा अनुबन्धित

December 1, 2024 at 09:24 AM
1 min read

काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा गरिमा अनुबन्धित भएकी छन्। निर्माण टिम र कलाकार तथा मोडल गरिमाबीच केहीदिनअघि लिखित सम्झौता भएको हो। म्युजिक भिडियोबाट चर्चामा आएकी गरिमा पहिलोपटक सोलो अभिनेत्रीको रुपमा अभिनय गर्न लागेकी हुन्। ‘लण्डन टु पेरिस’बाट नेपाली फिल्ममा डेब्यु गरेकी गरिमाले ‘ह्रस्व दीर्घ’ र ‘वर एण्ड वधु’मा सहायक कलाकारकाे रुपमा अभिनय गरिसकेकी छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...